चितवन २ मा एमालेको अग्रता

चितवन | बैशाख ११, २०८०

चितवन २ मा एमालेको अग्रता

चितवन:    चितवन-२ उपनिर्वाचनको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ। एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत पाएका छन्। 


उनलाई पछ्याउँदै रास्वापाका रवि लामिछानेले ३१९ मत ल्याएका छन्। कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्। 


अहिले इच्छाकामना गाउँपालिका-१ र ३ को मत गणना चलिरहेको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्